यो वृतचित्र केही पहिले वनाएको भए पनि उतिकै सान्दर्भिक छ आज पनि । मैले आफैं पनि धेरै अगाडि देखि हेर्न खोजिराखेको यो वृतचित्र पक्कै तपाईहरु पनि खोजि रहनु भएको होला भनेर मैले पाउने वितिकै यहाँ राखेको छु । प्रकृती र संस्कृतीको संगम पाथिभरा माताको दृश्य यात्रा गर्नुहोस र एक छिन भए पनि तनावमुक्त वन्नुहोस्।
-निश्वार्थ
-निश्वार्थ
Post a Comment